रत्नेचौर–भकुण्डे सडकमा गरिएको कालोपत्र खाल्डा पर्न थाल्यो
बेनी, बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ ।
सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा!-->!-->!-->…
