मालढुङ्गा–बेनी सडक सात बर्षमा कालोपत्र भयो, एक घण्टाको यात्राअवधी १५ मिनेटमा छोटियो
बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ ।
चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला¬) सडक योजना मार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो!-->!-->!-->…
