बेनी नगरपालिकाका १२ वटा गौरवका योजना कार्यान्वयनमा
बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा १२ वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ ।
सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा!-->!-->!-->…
