सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन
सिंगा ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ ।
योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो!-->!-->!-->…
