शिवध्वजारोहण साथै स्नेह मिलन समारोह
बेनी, । महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको प्रसादका रुपमा भाङ, धतुरो, गाँजा लगायत अन्य नसालु पदार्थ सेवन गर्नुपर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्ने म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका!-->…
