म्याग्दी क्याम्पसमा तिज गित नृत्य प्रतियोगिता
बेनी, । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहआयोजनामा आइतबार बेनीमा तिज गित सम्बन्धी नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
१६ वटा विद्यालय सहभागी नृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनी प्रथम, बेनी सामुदायिक!-->!-->!-->…
