‘जाऊँ साइँली बेनी बजार’ नयाँ भर्सनमा
बेनी, । ‘जाऊँ साइँली बेनी बजार’को नयाँ भर्सन सार्वजनिक भएको छ । लोकगायक स्वर्गीय पदम बिस्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा बजारमा आएको हो ।
लोचन भट्टराई र गायक हेमन्त कान्छा रसाइलीको आवाजमा गीत बजारमा!-->!-->!-->…
