विद्युत प्राधिकरण म्याग्दीमा पुराना फाइल व्यवस्थापनमा नयाँ अभ्यास
बेनी ः धेरै जसो सरकारी कार्यालयहरुमा पुराना फाइल कपडाले पोको पारेर थन्काइएको हुन्छ । त्यसरी राखेको फाइल र कागजात पुरै दिन लगाएर खोजेपनि भेट्टाउन मुस्कील पर्छ ।
तर नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा उपभोक्ताको लगत!-->!-->!-->…
