न्यु धौलागिरिको सञ्चालक समितिको अध्यक्षमा पुनः अमृतलाल

बेनी । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । पुष ११ गतेदेखि सेवा केन्द्र एकाईगत साधारणसभा गरेको संस्थाको इकाई प्रतिनिधिहरुको निर्णय…

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बेनी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको…

भूतपूर्व सैनिक सहकारीको २० औँ बार्षिक साधारणसभा

बेनी । बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका…

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

भगवति, ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट…

बेनीमा भलिबल कर्भडहल निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान शुरु

बेनी, जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कर्भडहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग संकलन अभियान शुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघले दुई रोपनी आठ आना जग्गा खरिदका लागि शुरु गरेको अभियानको पहिलो दिन रु.…

बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना

बेनी, माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रर्दशनी हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि…

मालिकामा नेकपाको चुनावी तयारी

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मालिका गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । दरवाङमा शुक्रबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य…

म्याग्दीको मुना-जलजला हुदै पहिलो पटक ढोरपाटनमा गाडी पुग्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका हुदै ढोरपाटनमा पहिलो पटक गाडी पुगेको छ ।धवलागिरी गाउँपालिकाको केन्द्र मुना देखि खोरीया, मरेनी, जलजला, गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने सडकमा सवारी साधन चल्न थालेका हुन् । गत असार महिनामा मार्ग…

म्याग्दी एमालेबाट उमेद्वारका लागि प्रकाश पौडेल सहित पाँच जनाको नाम सिफारिस

बेनी ः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेकपा (एमाले) म्याग्दीले पाँच जनाको नाम सिफारिस गरेको छ । बेनीमा शुक्रबार बसेको एमाले म्याग्दीको जिल्ला कमिटि बैठकले उमेद्वारका लागि नाम सिफारिस गरेको हो…

बाब्रोसेरा अभियान मार्फत म्याग्दीमा इजाजत नभएका ११५ बन्दुक बरामद

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले इजाजत नभएका एक सय १५ थान भरुवा बन्दुक बरामद गरेको छ । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको सुरक्षा, बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’…