म्याग्दीका प्रजिअ ढकालको गृहमा सरुवा, गृहमन्त्रीका निजी सचिव तिवारी म्याग्दीमा
बेनी, । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले म्याग्दी सहित देशका विभिन्न जिल्लाका प्रमुख जिल्लाहरुको सरुवा गरेको हो ।
प्रजिअ ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ भने गृहमन्त्री रमेश लेखकको निजी!-->!-->!-->…
