पुर्वराजाद्धारा गलेश्वरमा पुजाआजा

गलेश्वर । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा पूजा गर्नुभएको छ । पारिवारिक र धार्मिक भ्रमणको सिलसिलामा विभिन्न शक्तीपिठको यात्राको क्रममा

कुमारी सहकारी हिनामिना प्रकरणमा म्याग्दीका जिसस प्रमुख थापा सहित पाँच जना पुर्पक्षका लागि…

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधिश

थामडाडामा श्रमदानबाट सिंचाइ योजना मर्मत

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ

मालढुङ्गा–फर्से खण्ड कालोपत्र

बेनी, ः भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत मालढुङ्गा–फर्से खण्डमा कालोपत्र गर्ने काम सकिएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको कुश्मा

माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधिन ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रर्वद्धक रहेको आयोजनाले बाँध, विद्युतगृह,

म्याग्दीका जिसस प्रमुख राजकुमार थापा एमालेबाट निलम्बित

पोखरा । एमाले गण्डकी प्रदेश कमिटिले सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ । पोखरामा मङलवार बसेको एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले

ज्योतिमण्डलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतीमण्डल माविका एक सय विद्यार्थीहरुलाई मङगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा शिक्षक र विद्यार्थीहरुलाई कापी, कलम र पेन्सील

कुमारी सहकारी हिनामिना ः थुनछेक बहस सुरु

बेनी ः बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा म्याग्दी जिल्ला अदालतमा मङलवारदेखि थुनछेक बहस सुरु गरेको छ । जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा प्रहरी

रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक

दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आव्हान

बेनी ः म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा