खानेपानी, सिचाई सुविधा विस्तार र नदी नियन्त्रणका ६५ योजना

बेनी, ः म्याग्दीमा यस वर्ष गण्डकी प्रदेश सरकार मार्फत खानेपानी र सिचाई सुविधा विस्तार तथा नदी नियन्त्रण सम्बन्धी ६५ वटा योजनाहरु सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले रु. १४ करोड ३८ लाख ५० हजार

मार्फाखोलामा मोटरेबल पुल निर्माण

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो

माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क मञ्चको सम्मेलन

पोखरा । नेकपा (माओवादी केन्द्र)को म्याग्दी–पोखरा सम्पर्क मञ्चको पहिलो सम्मेलन शुक्रबार पोखरामा सम्पन्न भएको छ । पोखरामा बसोबास गर्ने म्याग्दी घर भएका नेकपा माओवादी केन्द्रमा निकटहरु आवद्ध मञ्चको सम्मेलनबाट लोकनाथ भट्टराईको अध्यक्षतामा

साहित्यकार अजयमिलन श्रेष्ठ रु. एक लाख नगद सहित पुरस्कृत

बेनी, ः बेनी नगरपालिका–७ निवासी लेखक तथा साहित्यकार अजयमिल श्रेष्ठलाई शुक्रबार रु. एक लाख नगद सहित पुरस्कृत गरिएको छ । धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौर स्थित जनकल्याण माविमा आयोजना गरेको कार्यक्रममा साहित्यकार

बेनीका १८ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका एक हजार आठ सय ६८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । बेनीमा शुक्रबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९

बाँसखर्कमा सुन्तला महोत्सव, सुन्तला बजारीकरण सहज बनाउन सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री…

सन्तोष गौतमबाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत

बाँसखर्कमा आज सुन्तला महोत्सव

बेनी, । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा

राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले ६० औ वार्षिकोत्सव मनायो

बेनी, । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले बिहिबार ६० औ वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा शाखामा आयोजित र्काक्रममा उत्कृष्ट कारोबार गर्ने दुई जना ग्राहकलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–७ संगमचोकको धर्मनारायण ईन्टरप्राईजेज

निरन्तर बेजोडको हावाहुरीका कारण मुस्ताङको जनजिवन प्रभावित

जोमसोम, । बेजोडका साथ निरन्तर चलिरहेको हावाहुरीका कारण मुस्ताङको जनजिवन प्रभावित भएको छ । बुधबार अपराहन्नदेखि मुस्ताङमा सुरु भएको हावाहुरी बिहिबार रातीसम्म पनि रोकिएको छैन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सार्वजनिक सूचना जारी गरेर

धवलागिरीको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरी गाउँपालिका–४ खिवाङ, वडा नं. –५ मलम्पार र वडा नं.– मराङका एक सय ७० घरका आठ सय ५० जनसंख्या लाभान्वित भएका छन् ।