ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो
बेनी, ः धवलागिरी गाउँपालिका–२ लुलाङमा बिहिबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
देउराली देखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर पाखापानी भन्ने ठाउँमा दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि बेनी!-->!-->!-->…