म्याग्दी कारागारबाट भागेर अझै नर्फकिने कैदी को को हुन ?

बेनी, ः म्याग्दी कारागारबाट एक महिना हप्ताअघि भागेका ७१ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । फरार

अन्नपूर्ण आधारशिविरमा पर्यटकको बसाई ब्यवस्थापनमा समस्या

बेनी, ः मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी संख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर

मानवसेवा आश्रम व्यवस्थापनका लागि महायज्ञ

बागलुङ, । मानवसेवा आश्रम बागलुङले अक्षयकोष स्थापना गर्नका लागि महायज्ञ गर्ने भएको छ । आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आश्रमको दिगो व्यवस्थापनका लागि १० करोड रुपैयाँको

अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणमा युवा सहभागिता प्रर्वद्धन कार्यक्रम

बेनी, । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणका लागि प्रर्वद्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनको असर न्युनीकरण र

लुङटुङ डाँडा अनि बन्यो पुनहिल

राम थापा र सन्तोष गौतम/रासस घोडेपानी (म्याग्दी), म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो। कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व

सिंगाको दूध पोखरा पठाइदै

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दूध संकलन केन्द्र सञ्चालन भएको छ ।बास्कुना कृषि सहकारी संस्थाले स्थानीय किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारीकरणको व्यवस्था मिलाएको हो । संकलन केन्द्र सञ्चालन र बजार सुनिश्चितता भएपछि दूध

डेनमार्कमा भएको भलिबल प्रतियोगितामा मोनाको टिम बिजयी

डेन्मार्क, डेन्मार्कको Ishøj मा सम्पन्न Ishøj Heroes Denmark पुरुष भलिबल प्रतियोगिता निकै भव्य र प्रतिस्पर्धात्मक रह्यो। १० टिमहरूको सहभागितामध्ये अन्तिम चरणमा Mona र Nepal Volleyball Association बीच रोमाञ्चक फाइनल खेल सम्पन्न भयो।

गौवोमबस्त माविलाई कम्प्यूटर सहित शैक्षिक उपकरण सहयोग

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५,गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रबासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरा सहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ । मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी, ः बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । वि.स. २०६० अघि मार्ग खुलेको सडक

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी — मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण