म्याग्दी जेसीजका पदाधिकारीहरुलाइ तालिम
बेनी । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रीय म्याग्दी जेसीजले सन २०२६ का पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ ।
‘‘अधिकारीहरूबाट परिवर्तनका वाहकहरूतर्फ ः परिवर्तनको नेतृत्व गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै” भन्ने शिर्षक मा तालिम!-->!-->!-->…
