नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि विजयी

म्याग्दी, १२ पुस । सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

ताकम, । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो ।शनिवार सम्म

धौलागिरि आईसफलको प्रर्वद्धनमा मण्डली युुवा क्लव

बेनी ।   सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार

रघुुगंगाको सार्वजनिक सुुनुवाई

धीरन खत्रीमौवाफाँट । रघुगंगा गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन बुधबार मौवाँफाटमा सार्वजानिक सुनुवाई गरेको छ । रघुगंगाले गतबर्ष र चालु आर्थिक बर्षको मंसिरसम्मको प्रगतिको समिक्षा तथा

बेनी–पाखापानी सडक कालोपत्र गर्ने योजना यसै वर्ष शुुरु हुुन्छ– सांसद भण्डारी

बेनी, । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बेनी–पाखापानी सडक कालोपत्रका लागि यही वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ । म्याग्दीको रघुुगंगा गाउँपालिका–६ फुुलडाडा र औलामा

सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान जुटाएर सिंगाको राजीकुलोमा श्रमदान जुटाएर ब्याडमिन्टन खेल्न मिल्ने खेलमैदान बनाएका हुन् । १८ मिटर लम्बाई र १२

बेनी-जोमसोम-कोरला सडक: ६ वटा पुल निर्माण अन्तिम चरणमा

बेनी, गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएका छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र

गौवमवस्तले जित्यो सातौं करबीर मेमोरियल कपको उपाधी

धु्रवसागर शर्मादरवाङ , । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा रहेको के.वि एकेडेमीको आयोजनामा मंगलवार सम्पन्न सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिताको उपाधी देविस्थानको गौवमवस्त माविले जितेको छ ।

पुर्वाधार र पर्यटकको पखाईमा गाम्फा धुरी

अमित विश्वकर्मा बरंजा, ः म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पर्यटक र पूर्वाधारको पखाईमा छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पूर्वाधार नहुँदा