जलजलाको मल्लाजमा सडक कालोपत्र

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडा समेटिएको मल्लाजको बिच भागमा रहेको सडक मार्ग खुलेको २७ वर्षपछि कालोपत्र भएको छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बाक्लो जनघनत्व रहेको बस्ती हो । सघन सहरी तथा भवन निर्माण

विद्यार्थीलाई उद्यमी बनाउदै म्याग्दी क्याम्पस

बेनी, ः बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई स्वरोजगार बनाउन उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई उच्च शिक्षासँगै उद्यम, व्यवसायमा संलग्न, स्वरोजगार बनाई कामको खोजिमा

पुुराना मुुद्दाको संख्या घटाउदै म्याग्दी अदालत

बेनी, म्याग्दी जिल्ला अदालतले पुराना मुद्दाको संख्या घटाउदै लगेको छ । दर्ता भएको १ वर्षभित्रनै मुद्दाको फैसला गर्ने कार्ययोजना बनाएको अदालतले महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित मुुद्दाको निरन्तर सुनुवाई गरेको छ ।

मुस्ताङमा सडक मार्ग भएर एक वर्षमा ४ लाख २७ हजार पर्यटक भित्रिए

जोमसोम, मुस्ताङका पर्यटकीय स्थल घुम्नका लागि एक वर्षको अवधिमा ४ लाख २७ हजार जना पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरि आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार ५०४ जना बढी संख्यामा पर्यटक

मुस्ताङका ६ ठाउँमा पर्यटन पूर्वाधार निर्माण

जोमसोम, ः मुस्ताङका ६ वटा पर्यटकीय स्थलमा पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनाहरु मार्फत २ किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद

म्याग्दीका ३ वटा सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत, कर्मचारी सुवेदी र पत्रकार गौतमलाई…

वेनी, डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार ३ वटा सामुदायिक वन उपभोक्ता समूह, १÷१ जना कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको छ । मंगला गाउँपालिका–५ को आरुबोट, मालिका गाउँपालिका–६ को पातल ठूलोचौर गोजा रातोभिर र बेनी नगरपालिका–५ भिरमुनीको

बेनी नगरपालिकाको ८८ प्रतिशत बजेट खर्च

बेनी, म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८८ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । रु. ७३ करोड ३२ लाख ३२ हजार ६५७ बजेट बिनियोजन भएकोमा ८८.४९ प्रतिशत अथवा रु. ६४ करोड ८८ लाख ६८ हजार ९९९ खर्च भएको हो । पुजिगत तर्फ रु. १८

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार आर्थिक वर्ष २०८०÷८१ को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय

रघुगंगाको ८१ प्रतिशत बजेट खर्च

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८१ प्रतिशत बजेट खर्च र ९९ प्रतिशत योजना कार्यान्वयन गरेको छ । चालुतर्फ रु. ३६ करोड २ लाख ५७ हजार ४२६ र पुजिगत तर्फ रु. १२ करोड ६१ लख ४५ हजार गरि रु. ४८ करोड ६४ लाख २

म्याग्दीमा सुरक्षित गर्भपतन सेवा लिने बढे

सन्तोष गौतम बेनी, । म्याग्दीमा ११ महिनाको अवधिमा ८५० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार २०८०÷०८१ को जेठ मसान्त सम्म गर्भपतन गराउनेको संख्या अघिल्लो आर्थिक वर्ष २०७९÷८० को १२ महिनाको