मिना परियार हत्या प्रकरण ः थुनछेक बहस सुरु, पाँच जना प्रतिवादी पुरपक्षका लागि थुनामा

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या सम्बन्धी मुद्दाका सबै प्रतिवादीहरुलाई र्पुपक्षका लागि थुनामा पठाइएको छ । ज्यान सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मंगलबारको थुनछेक आदेशबाट उनिहरुलाई थुनाका

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा

पर्यटकको पर्खाइमा स्याङ गाउँ

सन्तोष गौतमजोमसोम, ः कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैचा । डाडामाथी माटोका छाना भएका परम्परागत घरहरु । बीचमा सडक । भित्तातर्फ सुख्खा पहाड माथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्ति भित्र ढुंगा बिछ्याएका सफा सुग्घर गल्लीहरु ।

च्याङग्रा गोठालालाई भिरपाखानै रमाइलो

दामोदरकुण्ड । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्यांग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।

‘हेर्दा राम्रो मार्फा गाउँ…’

सन्तोष गौतमम्याग्दी, २४ भदौ ।‘क्या राम्रो स्याउ बारी,मार्फा गावैमा,हेर्दा राम्रो मार्फा गाउँ,खाँदा मीठो मार्फा स्याउ’ ज्योति गुरुङले स्वर भरेको स्वर्गीय बसन्ती लालचनको शब्द रचना रहेको गितले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने

बैसरीमा पहिरो रोकथामका लागि ‘रक एंकरिङ’

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलामा नयाँ प्रबिधीको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ । म्याग्दीको

दशैमा चौधौ देविस्थान कप

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५

म्याग्दीकी कृष्टिनालाई मिस मगरको उपाधी

पोखरा, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी

डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको १५ महिना म्याद थपियो

बेनी, ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी

दामोदरकुण्डका तिर्थयात्रीलाई आवास र सञ्चारको समस्या

सन्तोष गौतमदामोदरकुण्ड, आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङ हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकहरुलाई समस्या भएको छ । समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको दामोदरकुण्ड मुस्ताङको