नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता :तेक्वान्दोमा विभागीय टिम हावी
बेनी, । विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी र नेपाली सेनाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दाका पदकमा बचश्व कायम गरेका छन् ।
तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा स्वर्ण पदक थपे । राष्ट्रिय!-->!-->!-->…
