दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सम्पन्न
बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सबै!-->!-->!-->…
