प्रवासीको सहयोगमा भलिबल अक्षयकोष
सन्तोष गौतमबेनी । प्रवासीको सहयोगमा म्याग्दीमा ४६ लाख रुपैयाँको ‘भलिबल अक्षयकोष’ स्थापना भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके (बेलायत) को सहयोगमा जिल्ला भलिबल संघले अक्षयकोष स्थापना गरेको हो । मोना युकेका अध्यक्ष कुमार!-->!-->!-->…