प्रदेश सरकारले बजेटमा म्याग्दीलाई उपेक्षा गरेको सांसद भण्डारीको टिप्पणी
बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा म्याग्दीलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ ।
प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा!-->!-->!-->…