घरपझोङ गाउँपालिकाले जलवायु सम्मेलन गर्ने
जोमसोम, । जलवायु परिवर्तनले जल, जमिन र हावामा पारेको असरबाट दिनदिनै पृथ्वीमा समस्या थपिँदै गएकाले यसमा सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउन मुस्ताङको घरपझोङ गाउँपालिकाले महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ ।
गाउँपालिकाका!-->!-->!-->…
