समाचारको विधा

प्रदेश

जनयुद्ध दिवसमा जलजलामा हाजिरी जवाफ प्रतियोगिता

मल्लाज, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति पर्बतले २९ औ जनयुद्ध दिवसको अवसरमा मंगलबार जलजला गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता गरेको छ । जलजला गाउँपालिका–३

विद्याज्योतीमा ९ जना शिक्षकको विदाई

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविले विभिन्न कालखण्डमा शिक्षण गरेका ९ जना शिक्षकहरुलाई सम्मान सहित बिदाई गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सुजाता जि.सी. खत्री, केशमाया पुर्जा रेग्मी,

स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको सहसंयोजकमा म्याग्दीका भण्डारी

पोखरा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत ईञ्जिनियर ईश्वर बहादुर भण्डारी स्थानीय सेवा कर्मचारी सञ्जाल गण्डकीको सहसंयोजकमा चयन हुुनुभएको छ । पोखरामा सोमबार सम्पन्न सञ्जालको प्रथम प्रदेश भेलाले कमल घर्ति संयोजक र भण्डारी

पञ्चकोटमा गण्डकीको मन्त्रिपरिषद् बैठक

बागलुङ, । गण्डकी प्रदेशको मन्त्रि परिषद् बैठक सोमबार बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा बसेको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा

लोमान्थाङ चक्रपथ आयोजनाको दश किलोमिटर स्तरोन्नति

बेनी, मुस्ताङको लोमान्थाङ चक्रपथ सडकको दश किलोमिटर स्तरोन्नति भएको छ । गण्डकी पद्रेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रम मार्फत लोमान्थाङ चक्रपथको १०.५ किलोमिटर स्तरोन्नति भएको हो । लोमान्थाङ

जनयुद्ध दिवसमा ताराखोलामा सार्वजनिक विदा

बागलुृङ, बागलुङको ताराखोला गाउँपालिकाले फागुन १ गते अर्थात जनुयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको कार्यापालिकाले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक विदा गरेको सूचना अधिकारी जित बहादुर

उद्योग वाणिज्य संघ जलजलामा जिसी

बेनी, । उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष

प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए

पोखरा, । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको

जलजलाका सबै वडाको आफ्नै भवन

बेनी, । जलजला गाउँपालिकाले सवै वडा कार्यालयको भवन निर्माण गरेको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो । तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा

बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक