समाचारको विधा

प्रदेश

जलजलाको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नति हुदै

बेनी । पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडालाई जोड्ने रणनीतिक महत्वको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नतिको काम शुरु भएको छ । मार्ग खुलेको करिब २० वर्षपछि स्तरोन्नति हुन लागेको १८ किलोमिटर दुरिको यो सडकले जलजलाको कृषि क्षेत्रदेखि

पर्यटकको पर्खाइमा स्याङ गाउँ

सन्तोष गौतमजोमसोम, ः कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैचा । डाडामाथी माटोका छाना भएका परम्परागत घरहरु । बीचमा सडक । भित्तातर्फ सुख्खा पहाड माथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्ति भित्र ढुंगा बिछ्याएका सफा सुग्घर गल्लीहरु ।

च्याङग्रा गोठालालाई भिरपाखानै रमाइलो

दामोदरकुण्ड । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्यांग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।

‘हेर्दा राम्रो मार्फा गाउँ…’

सन्तोष गौतमम्याग्दी, २४ भदौ ।‘क्या राम्रो स्याउ बारी,मार्फा गावैमा,हेर्दा राम्रो मार्फा गाउँ,खाँदा मीठो मार्फा स्याउ’ ज्योति गुरुङले स्वर भरेको स्वर्गीय बसन्ती लालचनको शब्द रचना रहेको गितले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने

दामोदरकुण्डका तिर्थयात्रीलाई आवास र सञ्चारको समस्या

सन्तोष गौतमदामोदरकुण्ड, आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङ हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकहरुलाई समस्या भएको छ । समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको दामोदरकुण्ड मुस्ताङको

ठिनीमा भदौरे मेलाको रौनक

बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) प्रभावित भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेला प्रभावित बनेको हो । भदौरे

कोवाङमा खेलमैदान निर्माण

जोमसोम, मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धौलागिरि युवा क्लवले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु. १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्याराफिट निर्माण

मुख्यमन्त्री पाण्डेद्धारा मुक्तिनाथमा निर्माण भएको इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

मुक्तिनाथ, । धार्मिक पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको नयाँ सुविधायुक्त भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. तीन करोड ६० लाख भन्दा बढी लगानीमा निर्माण भएको भवनको बुधबार मुख्यमन्त्री सुरेन्द्रराज

मानापाथी हिमालबाट मुस्ताङको थासाङमा पुनःहिउँपहिरो खस्यो, बोक्सीखोला थुनियो

बेनी, धौलागिरि हिमशृङखलाको मानापाथी हिमालबाट मंगलबार साँझ चार दिनपछि पुनः हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा यही भदौ ७ गते अपराहन्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष समेत रहेका

जोमसोमको खेलमैदान स्तरोन्नति

बेनी, ः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम मार्फत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो