माओवादी केन्द्र जलजलाको सम्मेलन पुष १ गते
बेनी, । नेकपा (माओवादी केन्द्र) जलजला गाउँपालिका कमिटिको सम्मेलन आगामी पुष १ गते हुने भएको छ ।
मिलनचोकमा बुधबार बसेको पालिका कमिटिको विस्तारित बैठकले सम्मेलनको मिति तय गरेको अध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।
आचार्यको!-->!-->!-->!-->!-->…
