समाचारको विधा

प्रवास

नेपाल- चीन कुटनीतिक सम्बन्धबारे चर्चा

विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएकाछन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना

काजीमान बुढाथोकी नेतृत्वमा मोना यूएईको कार्यसमिति चयन

यूएई। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईको (२०२५-२७) अध्यक्षमा काजीमाना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ। वर दुवैस्थित रक नमस्ते अस्तेरिया होटलमा भएको पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०२५देखि २०२७ सम्मकाे

मोना कुवेतको अध्यक्षमा दिपक छन्त्याल

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । रोजगारी र विभिन्न पेशा ब्यवसायको शिलशिलामा कुवेतमा रहेका म्याग्देलीहरु आवद्ध संघको अधिवेशनबाट दिपक छन्त्यालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

म्याग्दी समाज न्यूयोर्कमा तिर्थ

न्युयोर्क,। म्याग्दी समाज (युएस) अमेरिका अन्तर्गत न्युयोर्क इकाईको आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट सन २०२५–२०२७ को लागि तिर्थ घर्तिमगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । समाजको बरिष्ठ उपाध्यक्षमा सोम बुढाथोकी, उपाध्यक्षमा

शिख्तानी समाज हङकङबाट जन्मथलोमा सहयोग

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका शैक्षिक संस्था र विकास योजनालाई हङकङबाट सहयोग प्राप्त भएको छ । शिख्तानी समाज हङकङले शिख माविमा रहेको बालशिक्षा कोषको लागि नगद रु. ५० हजार र रु. १० हजार बराबरको शैक्षिक सामग्री सहयोग

किर्तिमानी आरोही निर्मल पुर्जालाई सम्मान

बेनी, ः पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान बनाएका हिमाल आरोही निर्मल पूर्जा ‘नम्स’लाई बिहिबार गृहजिल्ला म्याग्दीमा नागरिक अभिनन्दन् सहित सम्मान गरिएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) आठ हजार मिटरभन्दा

मोनाको स्थापना दिवसमा स्रोत कक्षलाई सहयोग

बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ । १५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका

मोना अस्ट्रेलीयाको नयाँ नेतृत्व चयन

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित हुनुभएको छ । सिड्नीको रकडेलमा आइतबार सम्पन्न १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा

मोना कतारको अध्यक्षमा बाबुराम भण्डारी

कतार ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको १२ औ साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । संस्थाको २२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साधारणसभाबाट बाबुराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

म्याग्दीका गौतमको नेतृत्वमा अमेरिकामा सुर्यग्रहणको असर सम्बन्धी अनुुसन्धान

बेनी, । म्याग्दीका सुजनप्रसाद गौतमको अनुुसन्धानकर्मीहरुको टोलीले सन् २०२४ को अप्रिन ८ तारिकका दिन अमेरिकामा भएको सूर्यग्रहणको प्रभावका विषयमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलमा बिधाबारिधि