समाचारको विधा

प्रवास

छिस्बाङमा माबी चलाउन करिब २९ लाख जुट्यो

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिस्बाङमा माध्यमिक तहको बिद्यालय सञ्चालन गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । छिस्बाङ स्थित सारदा आधारभूत बिद्यालयलाई स्तरोन्निति गर्न सञ्चालित अभियानमा हालसम्म रु. २८ लाख ९२ हजार संकलन भएको छ ।

दिवंगतको स्मृतिमा भवन बनाउन अभियान

बेनी । गत असार महिनाको पहिरोमा ज्यान गुमाएकाहरुको म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दिवंगतहरुको स्मृतिमा सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन अभियान सुरु भएको छ । मराङ घर भई रोजगारी, अध्ययन, पेशा, ब्यवसायको शिलशिलामा विश्वका

मोना यूएईद्धारा पत्रकार खत्रीद्धय सम्मानित

बेनी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ । बेनीस्थित मोनाको मुख्य कार्यालयमा मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५

अस्ट्रेलीयाका छोरी बुहारीको स्रोत कक्षालाई सहयोग

बेनी । अस्टे«लीयामा रहेका म्याग्देली छोरी बुहारीहरुले बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत बिद्यालयलाई गिजर सहयोग गरेका छन् । अस्टे«लीयाको उइ केयर एण्ड लभ फाउण्डेशनले वौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्ने बिद्यालयको