कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतको फैसला उच्चले बदर गर्यो
सन्तोष बोगटीको हत्यामा दोषी ठहर भएका किसान जिसीलाई जन्मकैदबेनी । म्याग्दी जिल्ला अदालतले एक वर्षअघि गरेको फैसला उल्टाउदै बेनी नगरपालिका –१ आनन्दबगरका सन्तोष बोगटीको हत्या सम्बन्धी मुद्दामा दोषी ठहर भएका सोही ठाउँका कृष्णबहादुर जिसी!-->…
