समाचारको विधा

राष्ट्रिय

नेकपाले मुस्ताङमा ङुटुक गुरुङलाई टिकट दियो

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ङुटुक गुरुङलाई उमेद्वार बनाएको छ । काठमाडौमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल लगायतका

प्रतिनिधीसभा सदस्य निर्वाचन : बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी, फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि शुक्रबार म्याग्दीको बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत

काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेकाछन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर अन्ततः देशलाई पर्ने भएको भन्दै

प्रशासनमै राहदानी र राष्ट्रिय परिचयपत्रको निशूल्क फारम भरिदिने ब्यवस्था

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ । कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरेर १० प्रकृतिका सेवालाई कार्यालयबाटै निशूल्क उपलब्ध गराउने र अपाङ्गता भएका,

म्याग्दीका रेशम बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन

बेनी। म्याग्दीका नेता रेशम बहादुर बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन हुनुभएको छ । नेपाली काँग्रेसको बुधबार राती काठमाडौमा सम्पन्न बिशेष अधिवेशनबाट गण्डकी प्रदेशको भूगोलबाट म्याग्दीका बानिया, कास्कीका कृष्ण केसी केन्द्रिय

भगवतीमा रास्वपाको वडा अधिवेशन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पबहादुर कार्कीको अध्यक्षतामा बिष्णु भण्डारी उपसभापति, हुमबहादुर बरुवाल सचिव र सरोज कुमार मल्ल सह–सचिव रहेको

म्याग्दीमा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ । मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सिमा पुनलाई सोमबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले नागरिकता प्रदान गर्नुभएको हो ।

अन्नपूर्णमा नेकपाको चुनावी तयारी र एकता सन्देश बैठक

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले अन्नपूर्ण गाउँपालिकास्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट

घतानमा रास्वपाको वडा अधिवेशन

बेनी ः बेनी नगरपालिका–९ घतानमा शनिबार गोपाल सुवेदीको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन भएको छ । नेप्टेचौरमा सम्पन्न अधिवेशनबाट गठन भएको समितिको उपसभापतिमा किसान राई, सचिवमा हरिप्रसाद सुवेदी, उपसचिवमा सपना दर्जी चयन

बेनीमा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिका स्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी