नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ ।
वन तथा भू–संरक्षण विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको समारोहमा गणेशमान सिंह!-->!-->!-->…
