उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री गर्बुजाको सपथ र पदबहाली
काठमाडौ, । उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पदबहाली गर्नुभएको छ ।
राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पुगेर पदबहाली!-->!-->!-->…
