संघीय सरकारबाट म्याग्दीका कुन आयोजनालाई कति बजेट आयो ?
बेनी, । आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत करिब रु. ७९ करोड बजेट बिनियोजन भएको छ ।म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहनुभएका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री!-->…
