बरंजाको न्यू खोलामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन्
बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बुकेनी र धापुङ गाउँ जोड्ने न्यू खोलामाथि झोलुङ्गे पुल निर्माण भएको छ ।
भौगोलिक रुपमा विकट दुई बस्तीका बासिन्दालाई दैनिक आवतजावतमा सहज हुने गरी कुल रु. ५७ लाख १० हजार ८६० को निर्मित झोलुङ्गे पुलबाट!-->!-->!-->…
