समाचारको विधा

मालिका गा.पा.

बिम दोवाटाका मित्रलालले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाए

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । २० बर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल

गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गर्छन् भूपेन्द्र शर्मा

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती

सामुदायिक कुकरलाई रेविज विरुद्धको खोप लगाउने अभियान

बेनी, । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । अभियान अन्तर्गत सोमबार धवलागिरी गाउँपालिकाको ताकम, धारापानी र दरवाङमा सामुदायिक कुकुरलाई रेविज विरुद्धको

रुम बिल्वाङमा आगलागीबाट एक घर जलेर नष्ट

बेनी, म्याग्दीको मालिका गाउँपालिका –२ रुम बिल्वाङमा बिहिबार साँझ भएको आगलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । भिमबहादुर पुनको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगोलागीबाट ढुङ्गा, माटोले बनेको दुई तले घर, त्यहाँ रहेको अन्नपात,

ब्रेन ट्युमरबाट थलिएका रुमका नविन परियारको उपचारका लागि सहयोगको अपिल

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङका २८ वर्षीय नविन परियारको उपचारका लागि सहयोगको अपिल गरिएको छ । दुई वर्षदेखि चितवनको वि.पि. कोइराला मेमोरियल अस्पताल भरतपुरमा उपचार गराइरहेका नविनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र

महभिरमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत महभिरमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो । मुख्य, शाखा

डाडागाउँ सामुदायिक स्वास्थ्य इकाईलाई जग्गादान

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाईलाई स्थानीय एक परिवारले निशूल्क जग्गा उपलब्ध गराउनु भएको छ । दुई रोपनी छ आना दुई पैसा क्षेत्रफलको जग्गा स्वास्थ्य इकाईलाई उपलब्ध गराउनुभएका डाडागाउँ घर भई

मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङको उपाधी किसानी माविलाई

बेनी ः मालिका गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी किसानी मावि बिमले जितेको छ ।११ स्वर्ण, चार रजत र पाँच कास्य सहित २० पदक जितेर किसानी मावि बिजयी भएको हो । नौ स्वर्ण, छ रजत र छ कास्य पदक जितेको जनप्रिय मावि

मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

दरवाङ । मालिका गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि दरवाङमा सुरु भएको छ ।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मालिका गाउँपालिमा सञ्चालित विभिन्न १० वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स,

गौतम फार्मेसीको आयोजनामा रुममा निशूूल्क स्वास्थ्य शिविर

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रुमको लालीगुराँस युवा क्लवको सहयोग र दरवाङमा रहेको गौतम फार्मेसीको आयोजनामा शनिबार सम्पन्न शिविरमा एक सय ५० जना लाभान्वित भएका छन् । ३५ जनाको भिडियो