समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीको दरखोलामा पुल बनाउन दर र मुदीका बासिन्दाको माग

मुना ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भएपनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन् ।

धारापानीका चन्द्रदत्त उपाध्यायको घर आगोलागीबाट नष्ट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । धारापानीका चन्द्रचत्त उपाध्यायको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर बिहिबार राती आगोलागी हुँदा नष्ट भएको हो । आगोलागीबाट उपाध्यायको घर सहित

गुर्जा जोड्ने सडक निर्माण अन्तिम चरणमा

गुर्जा ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो ।

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ काउसीबोट र वडा नं.–४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौले म्याग्दी नदीमाथी तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।

दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने धौलागिरि कालिकाको लिखित प्रतिवद्धता

धवलागिरीबासीको आन्दोलन फिर्ता, जलविद्युत आयोजना निर्माण सूचारु हुने बेनी ः म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने सहमति कार्यान्वयन गर्न दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको

ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्ने नेकपाका…

ताकम। नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वार बन्नुभएका अर्जुन थापाले बेनी–ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र ओझेलमा परेको धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गर्ने

५५ वर्षमा घर फर्किका धनबहादुरले ७६ वर्षमा नागरिकता पाउनुभयो

बेनी । ५५ वर्षपछि पारिवारिक पुर्नमिलन भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका धनबहादुर छन्त्यालले बुधबार ७६ वर्षको उमेरमा पहिलो पटक नागरिकता बनाउनु भएको छ । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले धनबहादुरलाई बंशजको आधारमा

मल्कवाङका धनबहादुरको ५५ वर्षपछि पारिवारिक पुर्नमिलन

बेनी । २१ बर्षको उमेरमा बेपत्ता हुनुभएका म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका धनबहादुर तुलाचन पाँचदशकपछि सम्पर्कमा आउनुभएको छ ।गाउँबाट परिवारलाई भर्ती हुने भन्दै भारत जानु भएका तुलाचनको ५५ बर्षपछि परिवारसँग पुनर्मिलन भएको हो ।

लुलाङमा नेकपाको घरदैलो–‘प्रतिवद्धता पुरा गरेका छौ, थप काम गर्नका लागि हामीलाई जिताउनुहोस’

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपाका उमेद्वार अर्जुन थापा सहितका नेताहरुले धवलागिरी गाउँपालिका–२ लुलाङका बासिन्दासँग यसअघि गरेका प्रतिवद्धता पुरा गरेको र थप काम गर्न आगामी निर्वाचनमा जिताउन आग्रह गरेका छन्

धवलागिरीलाई सडक बालबालिका मुक्त घोषणा

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकालाई सडक बालबालिका मुक्त घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा आइतबार मुनामा बसेको कार्यपालिका बैठकले धवलागिरीलाई सडक बालबालिका मुक्त स्थानीय तह घोषणा गर्ने निर्णय गरेको