योजनाको गुणस्तरीय कार्यन्वयनमा घतानबासीको जोड
बेनी, । बेनी नगरपालिका वडा नं. ९ घतानमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै!-->!-->!-->…
