मंगलाघाट पारी पाती चढाउने डाडाको भिरबाट पहिरो खस्यो
बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ र ३ लाई बेनी बजारसँग जोड्ने सडक अवरुद्ध भएको छ ।
बेनी नगरपालिका–२ मा रहेको पाती चढाउने डाडाको भिरबाट बिहिबार दिउँसो खसेको पहिरोले बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने बास्कुना, सुर्केमेला, थामडाडा र…