समाचारको विधा

बेनी न.पा.

कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षम युवराज थापा

बेनी, । कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा युवराज थापा चयन हुनुभएको छ । बेनीमा शनिबार भएको केन्द्रको वार्षिक साधारणभाबाट बेनी नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको

रोइला कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन प्रतियोगिता शनिबार बेनीमा सम्पन्न भएको छ । जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको

गलेश्वर शिवालय क्षेत्र विकास कोषमा पुन ः माधव रेग्मी

बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शुक्रबार भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मी पुनः अध्क्षमा दोहोरीनु भएको छ ।कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी

आठ कक्षाको परिक्षामा बेनीका ७२ प्रतिशत विद्यार्थी उतिर्ण

भानु मावि र बालप्रिय सारदा निल, गलेश्वर आदर्श र ज्योति आधारभुतका सतप्रतिशत उतिर्ण बेनी, । बेनी नगरपालिका स्तरीय कक्षा आठ को परिक्षामा ७२ दशमलब ५१ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएका छन् । दुई वटा विद्यालयका सत प्रतिशत सहित २६ दशमलब

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोलीलाई बेनीमा स्वागत

बेनी, धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्य सहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बिहिबार म्याग्दी आइपुगेको छ । स्वामी

डा. मल्ललाई म्याग्दी उद्योग वाणिज्य संघको सम्मान

बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका प्रमुख मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै

निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए

बेनी, बेनीमा मंगलबारदेखि निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ ।जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा सुरु भएको शिविर

बेनीमा चक्रपथ स्तरोन्नति सुरु

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुल देखि वडा नम्बर ७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी र म्याग्दी नदी किनारको सडक स्तरोन्नति गर्न थालिएको हो । सघन सहरी तथा भवन

रावण पार्क निर्माणले गति लियो

बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०७७ फागुनमा धर्म एस कास्यप जेभीले रु. एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माण कार्यले पछिल्लो दुई महिनायता

खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रबाट लागु औषध खैरो हिरोईन सहित बुधबार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय