बेनीमा ‘स्वमसेवक ट्राफिक’
बेनी ः जिल्ला सदरमुकाम बेनीमा दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन मंगलबारदेखि ‘स्वमसेवक ट्राफिक’ परिचालन भएका छन् । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियान!-->…
