म्याग्दी क्याम्पसमा नेविसंघको रक्तदान
बेनी । नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको आयोजनामा बिहिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको आठौ स्मृति दिवसको अवसरमा नेविसंघले रक्तदान!-->!-->!-->…
