जेसीजको दौड प्रतियोगितामा बागलुङका कार्की बिजयी
बेनी ः बेनीमा शुक्रबार सम्पन्न साविक धौलागिरि अञ्चल स्तरीय १० किलोमिटर दौड प्रतियोगितामा बागलुङका बादल कार्की बिजयी भएका छन् ।
म्याग्दी जेसीज स्थापना भएको दश हजार दिन पुरा भएको अवसरमा आयोजना गरिएको प्रतियोगितामा १९ मिनेट ५७ सेकेन्डमा!-->!-->!-->…
