समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिखका पहिरो प्रभावितलाई पुन समाजको सहयोग

बेनी,। पुन समाज नेपाल र बेलायतले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पहिरो प्रभावितहरुलाई बुधबार राहत सामग्री सहयोग गरेका छन् । घार स्थित वडा कार्यालय परिसरको होल्डिङ सेन्टरमा रहेको पाउद्धारका एक सय १४ जना र शिखमा रहेका किन्दु,…

अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई शसस्त्र प्रहरीको सहयोग

म्याग्दी । सशस्त्र प्रहरी बल नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो प्रभावितलाई बुधबार राहत सामग्री वितरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको सहयोग तथा सशस्त्र प्रहरी बल गुल्म गलेश्वर म्याग्दीको समन्वयमा…

उद्योग वाणिज्य संघद्धारा बाढीपहिरो अन्नपूर्ण गाउँपालिकालाई राहत सामग्री सहयोग

म्याग्दी, ः म्याग्दी उद्योग वाणिज्य संघले पछिल्लो मनसुनजन्य विपद्बाट जिल्लामा सबैभन्दा बढी प्रभावित भएको अन्नपूर्ण गाउँपालिकालाई बुधबार रु. छ लाख मूल्य बराबरका राहत सामग्री सहयोग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य…

पहिरोले घेरिएको पाउद्धारका विस्थापितलाई गाउँ फर्किन अन्यौल

सन्तोष गौतमम्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५ दिनदेखि छिमेकी गाउँ घारस्थित वडा नं. ६ को कार्यालय परिसरमा सञ्चालित अस्थायी आश्रयस्थलमा बस्दै आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको…

पहिरोका कारण महभिर गाउँनै विस्थापित

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० घरपरिवारको बसोबास रहेको महभिरका सबै बासिन्दाहरु पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् । महभिरका बासिन्दा समेत रहेका अन्नपूर्ण…

पोखरेबगर सडक पुलको पहुँचमार्ग जोडियो

म्याग्दी, ः चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत कालीगण्डकी बाढीले बगाएको म्याग्दीको पोखरेबगर स्थित सडक पुलको पहुँचमार्ग ११ दिनपछि जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण…

रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द

म्याग्दी, ः ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी स्थित बाँधमा बाढी…

मुस्ताङ र अन्नपूर्णमा विद्युत आपुर्ति गराउने प्रशारण लाइन मर्मत थालियो

म्याग्दी, पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपुर्ति गराउने प्रशारण लाइन मर्मत कार्य शुरु भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको…

कालीगण्डकी कोरिडोर प्रशारण लाइनका टावर बाढीले बगायो

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर अन्र्तगतको दाना–खुर्कोट प्रशारण लाइनको टावरहरु बगाएको छ । प्रशारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका एक सय ७६…

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

म्याग्दी, ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । म्याग्दीको…