म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?
पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला!-->…