२०८१ को एसइई नतिजामा सामुदायिक तर्फ विद्याज्योती पर्वतमा पहिलो
ग्रामप्रकाश मावि दोस्रो र जनकल्याण तेस्रो भएबेनी, । पर्बतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माध्यमिक विद्यालय २०८१ सालको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ पर्वत जिल्लामा पहिलो बनेको छ ।त्यसैगरी जलजला गाउँपालिका–५!-->…
