बेनीमा निःशूल्क मुटुरोग शिविर हुने
बेनी । म्याग्दीमा दुई दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला समन्वय समिति र छ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाण्डौको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते!-->!-->!-->…
