स्वाँतको शिखर आधारभूतमा तीन विद्यार्थी, तीन शिक्षक र कर्मचारी !
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर भएको छ ।
कक्षा पाँच सम्म पठनपाठन हुने विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी!-->!-->!-->…
