मुस्ताङमा सडक मार्ग भएर एक वर्षमा ४ लाख २७ हजार पर्यटक भित्रिए
जोमसोम, मुस्ताङका पर्यटकीय स्थल घुम्नका लागि एक वर्षको अवधिमा ४ लाख २७ हजार जना पर्यटक आएका छन् ।
मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरि आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार ५०४ जना बढी संख्यामा पर्यटक!-->!-->!-->…
