धवलागिरीका स्वास्थ्य संस्थामा शिशुु स्वागत घर
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा शिशू स्वागत घर स्थापना भएको छ ।
स्वास्थ्य संस्था देखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तिका विपन्न तथा गरिव समुदायका गर्भवतिहरुलाई लक्षित गरेर गाउँपालिकाले शिशूू!-->!-->!-->…
