समाचारको विधा

मुख्य खबर

मुस्ताङमा पर्वतीय कला महोत्सव शुरु

बेनी, मुस्ताङ मा शुक्रबारदेखि पर्वतीय कला महोत्सव शुरु भएको छ ।कात्तिक ८ गतेसम्म मुस्ताङका विभिन्न ठाउँमा सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाल सहित विभिन्न सात वटा राष्ट्रका चित्रकारहरु आएका छन् । प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला

मालिकाको अदिभारा–डाडागाउँ सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक स्तरोन्नति शुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजना अन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका– ३ अदिभारा

गित र नृत्यमा पौराणिक विषय झल्कने ‘पुरख्यौली’

बेनी, ः ‘आकाशैको मुलीमा तारा भुईमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगंगा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस सरस्वती माता भन्ने भावलाई गितबाट प्रकट

म्याग्दी नदीमा वेपत्ता बालकको शव करिब एक महिनापछि भेटियो

बेनी, म्याग्दी नदीमा वेपत्ता भएका एक जना बालकको शव करिब एक महिनापछि भेटिएको छ । मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा गत असोज ४ गते वेपत्ता भएका मालिका गाउँपालिका–१ निस्कोटका ८ वर्षीय सल्मान

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी (घोरेपानी)का होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले

बेनीमा डेङ्गुको जोखिम बढ्यो

बेनी, ः म्याग्दी सदरमुकाम बेनी बजारमा केही समय यता डेङ्गु रोग फैलिएको छ । असोजको तेस्रो हप्तायता डेङ्गुबाट सर्बसाधारण बिरामी हुने दर बढेको हो । बेनी अस्पतालका मेडिकल रेकर्डर अनिल सापकोटाका अनुसार असोज महिनामा मात्र अस्पतालमा एक सय ७७

धौलागिरिमा अस्ताए रुसी आरोही

सन्तोष गौतमबेनी, ः “चार सहभागीहरुले थप आरोहण जारी राख्न अस्विकार गरे । दश जना जना हिउँ चितुवा जस्ता सहभागीहरु धौलागिरि चुम्नका लागि अनुकुल मौसमको पर्खाइमा छौ ।”रसीयाका पर्वतारोही अलक्जेनडर दुशेइकोले सन २०२४ को सेप्टेम्बर २३ अथवा असोज ७

धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसीयाका पर्वतारोहीहरुको शव संकलन गरेर बुधबार काठमाडौ लगिएको छ । सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव संकलन गरेर हेलिकप्टर मार्फत काठमाडौ

म्याग्दीका उत्कृष्ट प्रहरीलाई पुरस्कार र सम्मान

बेनी । ६९ औ प्रहरी दिवसको अवसरमा बुधबार म्याग्दीका उत्कृष्ट आठ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा उनिहरुलाई पुरस्कार वितरण र सम्मान गरिएको हो । प्रहरी निरीक्षक राजन

मुस्ताङको मार्फामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा मंगलबार कार र मोटरसाइकल ठोक्किदा आज एक जनाको मृत्यु भएको छ । बेनी देखि जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमदेखि लेतेतर्फ जादै गरेको ना १ च ७६९२ नम्बरको कार मार्फाको